Logo

‘गुन्द्रीमा दरी’ शंकरलाई रश्मि पनपरी ! (भिडियोसहित)



काठमाडौं, २० पुस । लोकप्रिय गायक बद्री पंगेनी र स्वतिका तिम्सिनाको स्वरमा ‘गुन्द्रीमा दरी’ बोलको पञ्चेबाजा गीत बजारमा आएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष समेत रहेका गायक पंगेनीको आफ्नै युटुवमा ‘गुन्द्रीमा दरी’ बोलका गीतको भिडियो सार्वजनिक गरेका छन् ।

लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय-शब्द रहेको छ । निर्देशन शंकर बिसीले गीतको म्युजिक भिडियो गरेका छन् । गीतमा निर्देशक बिसी, महेन्द्र गौतम र रश्मि तामाङको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका छन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot