Logo

सोमियाको अभियनमा ‘उड्ने चरी’–भिडियोसहित



काठमाडौं, २० पुस । लोकप्रिय मोडल सोमिया सामतको अभिनय रहेको ‘उड्ने चरीलाई’ बालेको लोक तथा दोहोरी गीत बजारमा आएको छ । थिएटरबाट अभिनय क्षेत्रमा आएकी सामत पछिल्लो समयमा एकपछि अर्को गीतमा देख्न पाईने नाम हो ।

शंकर बिसीको निर्देशन रहेको गीतमा सोमियालाई देवेन्द्र क्षेत्री, मनिस खड्काको अभिनय रहेको छ । लोकप्रिय सर्जक रमेश बिजिको शब्द तथा सुरज लामिछाने संगीत रहेको छ । गीतमा रविना गुरुङ र सुरज लामिछानेको स्वर रहेको छ । दुर्गा पौडेलले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका छन् । नविन घर्ती मगरले भिडियो सम्पादन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्