Logo

पञ्चेबाजाको गीत ‘दिलको राजा’ भिडियोसहित



काठमाडौं, २१ पुस । गीत संगित बजारमा आउने क्रममा लगनको पन्चेबाजा गीत बजारमा आएको छ ‘दिलको राजा’ बोलको गीत बजारमा आएको हो । अक्सिजन मिडिया प्रालिले यो गीत लाइ बजारमा लिएको हो । कामना ओली र पदम बिसिको आवाज रहेको गीतलाई पदम बिसिको लय सब्द रहेको छ भने संगीत सयोजन आशिष अविरलको रहेको छ ।

बिक्रम चौहानको निर्देसन, मुकेश हुमागाईको छयांकन र दिपक बिस्टको सम्पादन रहेको छ । भिडियोमा रीना थापा मगर, वीरेन्द्र ओली, कामना ओली र राम कुमार ढकालको दमदार अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=PdbTklA0G-c&fbclid=IwAR1JQfZ3vZnquNduvKByX1V-6_rPHRNlCnmcY47COWUZjuuTxh1l-Dk92W4



प्रतिक्रिया दिनुहोस्

Screenshot