काठमाडौँ,२२ पुस ।सरकारी चिकिस्तक संध ‘गोदान’ले आज सरकारलाई दवाव दिन विरोध प्रर्दशन गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालय अगाडी गरेको विरोध कार्यक्रममा समायोजन अध्यादेश,गैर कानुनी शिक्षा सचिव नियुक्ति,चि.वि.रा.प्र.उप–कुलपति नियुक्ति,स्वास्थ प्रतिस्ठान,चिकिस्तकका सेवा सुविधा आदि सम्बोधनको माग गर्दे विरोध जनाएको हो ।फोटोःमुकुन्द कालिकोटे