Logo

पुस २५ गतेसम्मका लागि संसद बैठक स्थगित्



काठमाडौं, २२ पुस । प्रतिनिधिसभाको बैठक आगामी पुस २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित् भएको छ । नेकपाका सांसद अग्नि प्रसाद सापकोटाले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार विपक्षी कांग्रेससँग कुरा नमिलेपछि बैठक २५ गतेसम्मको लागि स्थगित् भएको हो ।



प्रतिक्रिया दिनुहोस्