Logo

विष्णु माझीले ‘लाईभ’ दोहोरी गाएको दुलर्भ भिडियो भाईरल !



काठमाडौं, २४ पुस । लोकप्रिय लोक दोहोरी गायिका विष्णु माझीले आफ्नो गायनको सुरुवातीमा लाईभ दोहोरी गाएको एक दुर्लभ भिडियो भाईरल बनेको छ ।

गुप्तवास बसेकी गायिका विष्णुको स्वरलाई मनपराउनेहरु देश तथा बिदेशमा तमाम नेपालीहरु छन् । जिल्ला प्रशान स्याङ्जाको खोजि पछि सार्वजनिक भएकी गायिका विष्णु माझीका श्रीमान सुन्दरमणी अधिकारीले आफ्नो छुट्टै लक्ष्य रहेको भन्दै हालै सार्वजनिक नहुने बयान दिएका थिए ।

गायिका माझीले आफुले धेरै नपढेको र बोल्न नआउने भनेर अरु गायिका जस्तै आफु खुल्याम हिड्न नसकेको बयान दिएकी थिईन ।

हुर्नस भिडियो

https://www.youtube.com/watch?v=-ZCBhCjL4xE



प्रतिक्रिया दिनुहोस्

Screenshot