Logo

गायिका निशु ढकालको ‘म कहाँ थिएँ…’ (भिडियासहित)



काठमाडौं । गायिका निशु ढकाल नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएकी छिन् । ‘म कहाँ थिएँ यस्तो’ बोलको गीत लिएर उनी दर्शक माझ पुनः एक पटक बजारमा आएकी हुन् ।

निशुको स्वर रहेको गीतमा शब्द तथा संगीत नवीन के तिमलसिनाको छ । स्मारिका, पूजा, किशोर र प्रकाश फिर्चड म्युजिक भिडियो नवीन के तिमलसिनाले निर्देशन गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot