Logo

गायिका गिरीद्धारा कृष्णलाई ५० हजार सहयोग प्रदान



काठमाडौ। करेन्ट लागेर दुबै हात खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीलाई दाङकी गायिका भुमिका गिरीले उनकै निवासमा पुगेर ५० हजार सहयोग प्रदान गरेकी छिन ।

गायिका भुमिका गिरीको अफिसियल यु–ट्युब च्यानलमा रहेको भिडियो हेर्दा कृष्ण र उनको घरको अवस्था देख्दा आफुलाई समाल्न नसकेको बताएकी थिईन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot