Logo

पाण्डव बिष्टको ‘बिरामी भयाको’ मार्मिक देउडा गीत (भिडियोसहित)



काठमाडौं, ३ माघ । लोकप्रिय देउडा गायक पाण्डव कुमार बिष्ट र गायिका शोभा थापाको स्वरमा नयाँ देउडा गीत बजारमा आएको छ । साहित्यकार कृष्णराज धमलाको मार्मिक शब्द रचना एवम् गायक बिष्टको लय संकलनमा भयाको बिरामी बोलको देउडा गीत युटुव मार्फत सार्वजनिक गरिएको हो ।

विजय थापाको संगीत संयोजन रहेको गीतमा दुर्गा बिष्ट र राजेन्द्र बाजुरालीको फिचरिङ रहेको छ । भिम थापाको निर्देशन, राजेश घिमिरेको छायांकन तथा रविन्द्र थापाको सम्पादन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot