Logo

‘तिरी मेरी बरियाँत’ बोलको गीत (भिडियोसहित)



काठमाडौं, ४ माघ । नेपाली गीत संगीतको बजारमा फरक फरक शैलिका गीतहरु पनि बजारमा आउने गरेका छन् । फेरी अर्को फरक गीत बजारमा आएको छ । बोक्टानी किङ्ग र बिनोद बोहोराको ‘तिरी मेरी बरियाँत’ नामक एल्बम बजारमा आएको हो ।

सुदुरपश्चिममा अहिले निकै गीतहरु र्याप अनि देउडा मिक्स गरेर चलेको देखिन्छ । यो गीत पनि फरक सैलीबाट बनाएको हामीले बुझेका छौ । बोक्टानी किङ्ग र बिनोद बोहराको स्वर रहेको गीतमा सौगात ओझा र राम साउद ‘खास पागल’को सयुत सब्द रहेको छ भने लय सौगात ओझाको रहेको छ ।

राकेश सोनीको संगीत सयोजन रहेको गीतलाई कुसुम डिजिटल रेकडिङ्ग स्टुडियो अतेरियामा रेकडिङ्ग भएको हो । अमिता भण्डारीले निर्माण गरेको गीत अनि भिडियोमा जनक कुवरको निर्देसन ,सशित सिन्हा को सम्पादन अनि छयांकन रहेको छ भने श्रीगार नरेन्द्र एस के को रहेको छ । दृश्य निर्माण चाहि सी एस फिल्मस धनगढ़िले गरेको छ भने बोक्टानि किङ्ग ,झरना ,बिकाश र पार्बातिको दमदार अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=bc60q9H4hS8&fbclid=IwAR3e6tiI1a6BPPn0X3_b-vPi0eC54Zovk2zc6PEr6XZ8Wvm614C33dmpWkE



प्रतिक्रिया दिनुहोस्

Screenshot