Logo

प्रथम एपिक नेपाल म्युजिक अवार्डबाट शितल सम्मानित



काठमाडौं, ५ माघ । सञ्चाकर्मी एवम् गायिका शिलत शर्मा प्रथम एपिक नेपाल म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । स्टेज कार्यक्रम सञ्चालन गर्दा गर्दै गायिका बनेकी शितल आजका दिनमा पनि खुब व्यस्त छन् । यस अघि प्रतिभा पुरस्कारबाट सम्मानित भई सकेकी छन् ।

प्रथम एपिक नेपाल म्युजिक अवार्डबाट ‘पानी जहाज आर्थिक समृद्धि’ बाट पहिलो राष्ट्रिय एपिक म्युजिक अवार्डबाट सम्मानित भएकी हुन ।यहि माघ ४ गते छाँया सेन्टर ठमेलमा सम्पन्न भईरहेको अवार्ड बितरण कार्यक्रममा विभिन्न बिधाका ६६ जना सर्जकहरूले अवार्ड प्राप्त गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot