
प्रा डा सुरेन्द्र के सीले सत्याग्रहमा बसेका डा गोविन्द केसीको बिरोध गर्नेहरुको चर्को आलोचना गरेका छन् । उनले १३ दिनको काज किरिया गर्ने समेत नभएको मान्छे किन मर्न निहुँ खोजेको भन्दै आलोचना गर्नेहरुलाई ढाडस दिएका छन् । कार्यक्रममा बोल्दै के सीले अनपढ र दलालहरुले केसीको माग बुझेको भए किन देशको यस्तो अवस्था आउँथ्योर भन्दै सरकारको आलोचना गरेको । डा केसीको पुरा भनाई हामीले भिडियोमा प्रस्तुत गरेकाछौ