Logo

रामेछापको मन्थलीमा अरनीको सुपर दुर्घट्ना



काठमाडौं, ६ माघ । ओखलढुंगाको घोराखोरीबाट काठमाडौंको लागि छुटेको अरनीको यातायात आज विहान रामेछापको मन्थलीमा दुर्घट्ना भएको छ । काठमाडौंस्थित् पूरानो बसपार्कमा रहेको अरनी यातायातको टिकट काउन्टरले दिएको जानकारी अनुसार बा ३ ख ४२१० नम्बरको अरनीको सुपर गाडी दुर्घट्नामा परेको हो ।



प्रतिक्रिया दिनुहोस्