Logo

एपिक नेपाल म्युजिक पब्लिक च्वाइस अवार्ड रिना थापा मगरलाई



काठमाडौं, ६ माघ । एपिक नेपाल म्युजिक अवार्ड लोक दोहोरी मोडल महिला पब्लिक च्वाइस अवार्ड रिना थापा मगरले हात पारेकी छन् । काठमाडौंको ठमेल स्थित छायाँ सेन्टरमा सम्पन्न भएको उक्त अवार्डमा नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोत्कृष्ट पाँचमा पर्न सफल भएकाहरु मध्येबाट उत्कृष्ट श्रष्टा सर्जक छानिएका थिए ।

कार्यक्रममा सम्मानिय पुर्व प्रधानमन्त्री एवम नेकपा का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो ।कार्यक्रमलाई सम्बोधन गदैँ दाहालले सर्वाधिक विधामा नेपालको पहिचान र लोक सस्कृतिकोसम्मान गर्न विभिन्न समयमा अवार्ड लगायतका प्रतिस्पर्धा गरिनु निकै प्रशंसा युक्त काम भएको बताए ।

कार्यक्रममा नेपाली सुगम संगीतका धरोहर भजन शिरोमणी भक्त्तराज आचार्य र बरिष्ट लोक गायक कुमार बस्नेतलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot