Logo

चिकित्सा शिक्षा विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन



काठमाडौं, १२ माघ । संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डाक्टर गोविन्द केसीको अगुवाइमा भएको प्रदर्शनमा बहुमत दिने जनता, फाइदा लुट्ने नेता भन्दै विरोध गरिएको छ।

उनीहरूले डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा गर्न सरकारसँग माग गरेका छन्। सरकारले आफैंले गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै विरोध भएको हो।



प्रतिक्रिया दिनुहोस्