Logo

बम दिदिबहिनीले भनें : ‘हामी निर्दोष हौंं, दोषी प्रमाणित गरे जेल जान तयार छौं’ -हेर्नुस् भिडियो



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए



प्रतिक्रिया दिनुहोस्

Screenshot