Logo

स्व कृष्ण सेन इच्छुकको भग्नावशेष घर



पत्रकार तथा साहित्यकार स्वर्गीय कृष्ण सेन इच्छुकको आर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– ८ जलुके स्थित भग्नावशेष घर । इच्छुकको हत्यापछि यो घरमा कोही पनि नबस्ने भएकाले घरको संरक्षण हुन नसक्दा भग्नावशेषमा परिणत भएको छ । तस्वीरः भरत केसी,



प्रतिक्रिया दिनुहोस्

Screenshot