Logo

‘मलाई घाँस’



पाल्पा रामपुर स्थित पहिलो पटक रामपुरमा नयाँ प्रजातिको ‘मलाई घाँस’ । रामपुरका अगुवा कृषक कृष्णकुमार अर्याल र मिना अर्यालले भारतबाट वीउ खरीद गरेर परिक्षणका लागि लगाएको ‘मलाई घाँस’ पशु आहाराका लागि अत्यन्तै राम्रो मानिन्छ । तस्वीर ः सुशीला रेग्मी, बेझाड (पाल्पा)



प्रतिक्रिया दिनुहोस्

Screenshot