Logo

गायिका निशु ढकालको‘आइ लभ यू’सार्बजनिक



काठमाण्डौ,२१ माघ ।नेपाली संगितको बजारमा गायिका निशु ढकालको नयाँ भाका ‘आइ लभ यू’ सार्बजनिक भएको छ । शब्द तथा सङ्गित स्वयम ढकालले नै भरेका यो भाकालाई नभिन तिमील्सिनाले एरेन्ज तथा निर्देशन गरेका छन ।

भिडियो हेर्नकोलागि तलको लिङकमा जानुहोस्

नेटिभ म्यूजिकको आधिकारीक यूटुब च्यानल मार्फत सार्बजनिक गरिएको गितको भिडियोमा मानबिन श्रेष्ठ र स्मारिका ढकालको जोडदार अभिनय रहेको छ । स्वयम् गायिका निशु ढकाले भरेका शब्द तथा संगितलाई सुनिल शाहिले क्यामरामा कैद गरेका छन ।

 



प्रतिक्रिया दिनुहोस्