Logo

आज प्रधानमन्त्री ओलीको जन्मदिन -धमलाले दिए रेडियोबाटै शुभकामना



काठमाडौं ११ फागन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाउने भएका । उननको आज ६८ औं जन्मदिन हो । आज पार्टीका नेता कार्यकर्ताले बालुवटारमा केक काटेर जन्मदिन मनाउने भएका छन् । ओलीको जन्म तेह्रथुमको ईवा गा वि स मा २००८ सालमा भएको हो । उनी–स्व। मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन् ।

अघिल्लो बर्ष एमाले बैठकमा नै जन्मदिन मनाइएको थियो । जन्मदिनको अबसरमा रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले पनि शुभकामना दिएका छन् । नले नेपाली रेडियो नेटवर्कबाटै शुभकामना दिएका हुन । प्रधानमन्त्री ओलीले देशको समृद्धि हाँसिल गर्न सकुन र नेपाललाई सुखी र समृद्धि बनाउन सकुन शुभकामना दिदै धमलाले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्