Logo

जल तथा उर्जा आयोग सचिवालयमा प्रधानमन्त्री ओलीले गरे यस्तो ‘विफ्रिङ’



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकअघि नेपालको जल तथा उर्जा आयोग सचिवालयलाई आज ‘विफ्रिङ’ गरेका छन् ।

ओलीले राष्ट्रिय हित नछाड्न निर्देशन समेत दिएका छन् । उनले नेपाल–भारतस्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा रख्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot