Logo

प्रधानमन्त्री ओली अस्पताल भर्ना, के भएको हो ?



काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका छन्। नियमित उपचारका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।

नियमिति चेकजाँचका लागि आज बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेको ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए । चिकित्सकको सुझावअनुसार नै प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन् ।

FILE PHOTO



प्रतिक्रिया दिनुहोस्