Logo

कांग्रेसले बोलायो केन्द्रिय कार्यसमितिको बैठक



काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गतेको लागि बोलाएको छ । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन समिति लगायतका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्