Logo

विराटनगर पुगेर देउवाले दिए चेतावनी : विशेष महाधिवेशन बोलाएर देखाउनुहोस



विराटनगर, २३ फागुन । प्रमुख प्रतिपक्षी दली नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ५६ जिल्ला सभापतिलाई विशेष केन्द्रीय महाधिवेशन बोलाएर देखाउन चुनौती नै दिएका छन् ।

बिहीबार विराटनगरमा सन्चारकर्मीहरुसित सभापति देउवाले केन्द्रीय कार्यसमितिले गरेको निर्णय उल्टाएर देखाउन चुनौती दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्