Logo

राष्ट्रिय अण्डताको विषयमा जनमतसंग्रह हुनैसक्दैन, अरु विषयमा हुनसक्छ : प्रधानमन्त्री



काठमाडौं, २७ फागुन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यष केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन नसक्ने स्पष्ट पारेका छन् ।

राष्ट्रिय सुरक्षा परिषदको १८ औं बार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बोलेका हुन् । उनले राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने बताए । तर, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताबारे जनमत संग्रह हुन नसक्ने उनले बताए ।

तस्विर : मुकुन्द कालिकोटे/ ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्