Logo

प्रचण्ड सोमबार अमेरिका जाँदै



काठमाडौं, १ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत्र ४ गते अमेरिका जाने भएका छन् ।

अध्यक्ष प्रचण्ड मार्च १८ तारिख (चैत्र ४) मा अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका जान लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot