Logo

रणनीति बनाउन सिके राउत छलफलमा



काठमाडौं, ३ चैत्र । हालै सरकारसँग ११ बुँदे सहमति गरेका सिके राउत भावी रणनीति बनाउन छलफलमा जुटेका छन् । राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आजबाट सिरहामा सुरु भएको छ ।

गठबन्धनको अगामी रणनीति कस्तो हुने, पार्टी दर्ता गराएर अगाडि बढ्ने कि नबढ्ने, मधेशमा कुन–कुन एजेण्डा उठाउनेलगायतका विषयमा छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्