Logo

मुख्यमन्त्रीको निधन



काठमाडौं ४ चैत । आइतबार भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । अग्नाशयको क्यान्सरपीडित मुख्यमन्त्रीको अमेरिकादेखि दिल्ली र मुम्बईमा उपचार भइरहेको थियो ।

उनी भारत सरकारको केन्द्रीय रक्षा मन्त्री भएका थिए । उनले त्यतिबेला राजीनामा दिएका थिए । त्यसअघि उनी सन् २००देखि २००५ र २०१२ देखि २०१४ सम्म पनि गोवाका मुख्यमन्त्री थिए ।



प्रतिक्रिया दिनुहोस्