Logo

सिके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन



लहान, ४ चैत्र । डा. सीके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन भएको छ । उक्त पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति गठन भएको प्रेस विज्ञप्तिमार्फत राउतले जनाएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं ७ मा चैत्र ३ र ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला) विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा सो निर्णय गरिएको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्