Logo

राजपा नेपालको अध्यक्ष मण्डलका संयोजकमा भण्डारी



काठमाडौं, ६ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन्। दुई महिनामा संयोजक फेरिने चक्रिय प्रणाली अन्तर्गत भण्डारी अध्यक्ष मडलको संयोजक नियुक्त भएको महासचिव केशव झाले रिपोर्टर्सनेपाल डटकमलाई जानकारी दिएका छन्।

यसअघि महन्थ ठाकुरपछि राजेन्द्र महतो र महेन्द्रराय यादव संयोजक भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्