Logo

तीनघण्टाको बाटो अब १५ मिनेटमा



तीनघण्टाको बाटो अब १५ मिनेटमा म्याग्दीका दुई स्थानीय तह जोड्ने झोलुङ्गे पुल । जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ घतान जोड्ने यो पुल निर्माण भएपछि तीनघण्टाको बाटो १५ मिनेटमै छोटिएको छ । पुल निर्माण पछि भिर, जंगल, खोल्साखोल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य दुबै गाउँका बासिन्दा खुसी भएका छन् । पुलको लम्वाई १२५ मिटर रहेको छ । कुल रु ५९ लाखको लागतमा पुल सम्पन्न भएको हो । तस्वीर ः धु्बसागर शर्मा, गलेश्वर, (म्याग्दी) रासस



प्रतिक्रिया दिनुहोस्