परम्परागत आभूषणमा राना थारु युवती परम्परागत पहिरन र आभूषणमा सजिएकी कञ्चनपुरको लालझाडी गाउँपालिकाका राना थारु युवतीहरु । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायमा विविध कला, संस्कृति र रहनसहन पाइन्छ । तस्वीरः शेरबहादुर सिंह