Logo

प्रधानमन्त्रीद्वारा ‘मरिचिका’विमोचन



काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा उहाँले उक्त कृति विमोचन गर्नुभएको हो ।

आफैंअप्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान गरेकामा प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै भन्नुभयो, “महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ, उहाँले देशलाई गर्नसक्ने योगदान लेखेर मात्रहो, सशक्तअवस्थामा रहेका अरुहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसलाई खुट्टा तान्ने प्रवृत्ति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्