Logo

सनी लियोनीका सुन्दरता झल्काउने तस्वीरहरु



मुम्बई – बलिउड अभिनेत्री सनी लियोनीको बलिउडमा निकै चर्चा हुने गर्छ । पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी सनीको चर्चा अझै पोर्नस्टारको रुपमा पनि हुने गर्छ ।

अर्कातिर उनको चर्चा बलिउडमा चर्चित अभिनेत्रीमध्ये एक पर्छिन् । सामाजिक सञ्जालमा अपलोड गरेका ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा आइरहने सनीले आफ्नो इन्स्टाग्राममा निकै सुन्दर तस्वीर शेयर गर्ने गर्छिन् ।

हामीले सनीको सुन्दरता झल्काउने केही तस्वीर यहाँ राखेका छौँ



प्रतिक्रिया दिनुहोस्