Logo

अस्थायी शिक्षक केपी ओलीले मार्यो भन्दै,अस्थायी शिक्षकहरुको थप आन्दोलनको घोषणा –हेर्नुहोस् भिडियो



प्रधानमन्त्री केपी ओलीका कारण ३० हजार गुरुको बिचल्ली भएको आरोप लागेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी अस्थायी शिक्षकहरुले सरकारले आफुहरु माथि तत्लो स्तरको अन्याय गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot