Logo

सूर्योदयको मनमोहक दृश्य



म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलबाट देखिएको सूर्योदयको मनमोहक दृश्य । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिल सूर्योदयको दृश्य अवलोकनको केन्द्र मानिन्छ । तस्वीरः कमल खत्री, बेनी



प्रतिक्रिया दिनुहोस्

Screenshot