Logo

देशको फोहर हटाएर सफा बनाउँछौः परराष्ट्रमन्त्री ज्ञवाली



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लामो समयदेख थुपारएिको फोहर फालेपछ देश सफा बनाइने बताउनुभएको छ ।आज २६औँ मदन–आश्रति स्मृत दिवश तथा नेपाल कम्युनष्टि नेकपाको एकताको एक वर्षको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो समयदेखकिो अस्तव्यस्ततालाई मलिाउन, नयाँ संवधिान कायान्वयन गराउन र तीन तहका सरकार सञ्चालनका लाग िआधार तयार पार्देमा सरकारका १५ महीना सकएिको बताउनुभयो ।

सरकारको स्वस्थ आलोचना गर्न पत्रकार, बुद्धजिीवलिाई उहाँले अलोचनाको नाममा देशमा केही हुँदैन भन्ने नरिाशा नफैलाउन अनुरोध गर्नुभयो । उहाँले प्रतपिक्ष संसद्भत्रिमात्र भएकाले गरीबी वरिुद्ध, जातीय छुवाछुत र महलिा हिंसा अन्त्य गर्ने कुरामा सबै मलिेर अघ िबढ्नुपर्नेमा जोड दनिुभयो ।

वसिं २००६ मा पार्टी स्थापना गर्दा नागरकि अधकिार कायम गर्न पहलिो पर्चा नकिालेर शुरु भएको नेकपाको इतहिास अहलिे अधनिायकवादी हुनै नसक्ने उल्लेख गर्दैमन्त्री ज्ञावालीले गणतन्त्र उल्टाउन खोज्नेमात्र नेकपाको प्रमुख शत्रु भएकोले त्यस्तासँग लड्ने बताउनुभयो ।

तत्कालीन नेकपा ९एमाले०का महासचवि मदन भण्डारीको वश्वि कम्युनष्टिलाई दनिुभएको मार्ग दर्शन पछ््याएर जनताको बहुदलीय जनवाद अन्तर्गत मौलकि वशिेषता सहतिको समाजवाद अन्तमि लक्ष्य रहेकाले सबै पार्टी कार्यकर्तालाई जनताको जनवादका लाग िलाग्न आग्रह गर्नुभयो ।

नेकपा धादङिका अध्यक्ष भूमी त्रपिाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका पोटब्यिूरो सदस्य राजेन्द्र पाण्डे, केन्द्रीय सदस्य खेम लोहनी, केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका आन्तरकि मामला तथा कानूनमन्त्री शालकिराम जम्मकट्टेल, प्रदेशसभा सदस्य डा राकुमार अधकिारी लगायतले पार्टी एकता प्रक्रयिा सकएिको र केही काम मात्र बाँकी रहेकाले जनताको सेवामा लाग्न पार्टी कार्यकर्ता र जनप्रतनिधिलिाई आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot