Logo

पाँच सय घूस दिन खोज्दा पक्राऊ



भक्तपुर, ४ असार । प्रहरीलाई पाँच सय घूस दिन खोज्ने युवकलाई प्रहरीले पक्राऊ गरेको छ । मध्यपुर ठिमीमा डिउटीमा खटिएको प्रहरीलाई ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार पक्राऊ गरेको हो ।

बा ४ ख ७७७९ नम्बरको ट्रिपर जाँच गर्ने क्रममा नेपालीले सवारी दर्ता किताबमा राखेर घूस दिन खोजेका थिए । प्रहरीले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot