Logo

गलबन्दी पछि शान्ति श्रीको नयाँ भाका बजारमा (भिडियोसहित)



काठमाडौं, असार ५ । पछिल्लो समय एक करोड भ्युज सहित निकै चर्चामा रहेको गलबन्दी गीतकी गायिका शान्ति श्री परियारको नयाँ गीत सार्बजनिक भएको छ । गायिका शान्ति श्री परियारको स्वरमा सजिएको आमा बोलको गीतले चर्चा बटुल्न थालिसकेको छ ।शब्द सँगित रमा थापाको रहेको उक्त गीतको एरेन्ज जु जु गुरुङले गरेका छन् ।

गीतको छायाँकन लिगेश भट्टराईले गरेका छन् भने भिडियोमा गायिका शान्ति श्री परियारले नै जोडदार अभिनय रहेको छ ।पछिल्लो समय बोल माया र गलबन्दी गीतबाट उनी निकै हिट बनेकि थिईन ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot