Logo

खोजि कार्यमा सेनाको हेलिकप्टर



गत मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा दुर्घटना भई कर्णाली नदीमा खसेको जिपमा सवार यात्रुको बिहीबार खोजि गर्दै नेपाली सेनाको हेलिकप्टर । नदीको बहाव बढेपछि खोजि कार्यमा कठिनाई भएको छ । तस्वीरः दाने बोहरा, हुम्ला



प्रतिक्रिया दिनुहोस्

Screenshot