Logo

संसारकै धनी बिरालोको गोली हानेर हत्या



काठमाडौँ, १७ असार । विश्वकै सबैभन्दा धनी बिरालोको ग्रुंपीको कहि दिन अघिमात्र मृत्यु भएको छ। उनी सात वर्ष उमेरका थिए। ग्रुंपी सय मिलियन डलर करिब ७०० करोड रुपैयाँका मालिक थिइन्। सामाजिक सञ्जालमा उनलाई श्रदाञ्जली दिनेहरु र दुःख व्यक्त गर्नेहरुको क्रम वढेको छ ।

ग्रुंपीलाई विश्वको सबैभन्दा वढी चकचके बिरालो रुपमा पनि चिनिन्छ। उनको बारेमा लेखिएको किताब सबैभन्दा वढी बिक्रि भएको सिरिज पनि हो। यसका साथै ग्रुंपीको नाममा एक फिल्म पनि निर्माण गरिएको थियो।

मोरिसटाउनका तबाथा बुंडेसनले ग्रुंपीलाई किनेका थिए। जसलाई २०१२ मा एक युटुयुव भिडियोमा चर्चा पाएको कारण गोली हानिएको थियो। १५।७ मिलियन मानिसहरुल सोे भिडियो हेरेका थिए। बुंडेसनका परिवारले शुक्रबार ग्रुंपीको निधनको घोषणा गरेका हुन्। सामाजिक सञ्जालको सहयोगमा उनको मृत्यु युरिनियल इन्फेक्सनको कारण भएको बताएका हुन्।ऐजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot