Logo

पतिको अण्डकोष नै चुँडालेपछि…



काठमाडौं, असार १९ । संसारमा यौन सम्बन्धी रोचक तथा अचम्मका खवरहर बेला–बेला सार्वजनिक भइरहन्छन । केहि समय पहिले ताइवानामा भएको यौन सम्बन्धी घटनापछी अहिले फेरी नयाँ काण्डले चर्चा पाईरहेको छ ।

कुरा के भने, स्थानिय ५१ वर्षीय वांगले आफ्नी पत्नीसँग शारीरिक सम्बन्ध राखेको केहि समयमै अस्पताल भर्ना हुनुपरेको छ ।

पत्नीले उत्तेजित भएर गल्तीले पतिको अण्डकोष टोक्दा चुँडिएर अलग भएको कारण घरमै एम्बुलेन्स बोलाउनु पर्ने भयो । जब एम्बुलेन्स उनको घर पुग्यो, वांग आफ्नो चुँडिएको अण्डकोष एउटा कचौरामा लिएर प्रतिक्षारत थिए ।

समाचार श्रोतका अनुसार वांगकी ४९ वर्षीया पत्नी सायले उनको दाहिने वीर्यकोष टोकेर चुडाली दिइन । एजेन्सीका अनुसार वांग एउटा कार मर्मत केन्द्रमा काम गर्छन् ।

धेरै वर्ष भयो, वांग र सायको विवाह भएको र यसबीच उनीहरूका दुई सन्तान पनि छन् । स्वास्थ्यकर्मीका अनुसार डराएका एक दम्पती घरको ढोकामै उनीहरूको प्रतीक्षामा थिए ।

वांगको उपचार गर्ने डाक्टर लु–ली ह्वाले भने, ‘बिरामीको घाउ निको भइसकेको छ, तर उनको दायाँ वीर्यकोष इन्फेक्सनको डरले पुनः जोड्न सकिएन ।’

डाक्टरहरूलाई फेरि वांगको वीर्यकोषले काम गर्छ कि गर्दैन भन्ने चिन्ता लागेको डाक्टरले सुनाए । अहिले वांग अस्पतालमै रहेका र उनी चाँडै निको हुने आशा गरिएको छ ।

कतिपयले भने वांगकी पत्नीको मानसिल सन्तुलन ठीक नभएकाले उनले उत्तेजनामा पतिको वीर्यकोष टोकेर चुँडालेकी बताइरहेका छन । एजेन्सीको सहयोगमा

https://reportersnepal.com/2019/02/303163.html



प्रतिक्रिया दिनुहोस्

Screenshot