काठमाडौं, २९ असार । श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले पदबाट राजिनामा दिएका छन । परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका उनको साउन १ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत भएको छस्वीकृत भइसकेकोे छ ।