Logo

आठ दिनदेखि होटलमा राखेर बिद्यार्थीमाथी बलात्कार



काठमाडौं, साउन ८ । घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई आठ दिनदेखि बलात्कार गर्दे आएको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्।

कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ। शिक्षकमाथि मुद्दा चलाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot