काठमाडौं, साउन ९ । सांग्रिला डेभलपमेन्ट बैंकले दार्चुला शाखा संञ्चालनमा ल्याएको छ
महाकाली नगरपालिका वडा न. ४ खलंगास्थित उक्त शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले थप पाँच शाखा उद्घाटनको क्रममा रहेको बताउदै कुल शाखा संख्या ८६ पुगेको जनाएको छ ।