Logo

रोनाल्डोको मेस्सीसँग भविष्यमा रात्री भोजन खाने आशा



काठमाडौँ । जुभेण्टसका उत्कृष्ठ खेलाडी क्रिस्टयानाे रोनाल्डोले बार्सलोनाका मेस्सीलाई फुटबलको इतिहासमा १५ वर्षसम्म समकालीन खेलाडी भएको भन्दै च्याम्पियन्स लिग समूहको बराबरीमा रहन सफल भएकोमा सद्भव र प्रशंसा व्यक्त गरेका छन् ।
त्यसै क्रममा रोनाल्डोले कुनै दिन मेस्सीसँग रात्री भोजन खाने आशा पोख्दै एक अर्काको कडा प्रतिस्पर्धी भए पनि असल सम्बन्ध कायम गरेकाे लागि सलाम ठोक्ने जनाए ।
मेस्सी र रोनाल्डो फुटबलको इतिहासमा दुई शिर्ष खेलाडीहरु बन्न सफल हुनुको साथै १० वर्षसम्म ब्लण्डियोरमा आफ्नाे स्थान जमाउदै हरेकले पाँच चोटी हात पारेर कीर्ति बनाउन सफल भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot