Logo

बर्नेलीमाथि तीन गाेल गरी लिभुरपुल शिर्ष स्थानमा



काठमाडौँ, भदौ १५ । लिभरपुल यसपालीको इङलिस प्रिमियर लिगमा अहिलेसम्म चार खेलमा चारै पटक जितेर शिर्ष स्थान ओगट्न सफल भएको छ ।
यो प्रतियोगितामा शनिबार बर्नलीलाई ३-० गाेल गरेर १०० प्रतिशत जित हासिल गर्न सफल भएको छ । पहिलो चरणको दुई गोलहरु क्रिस वुड र साडियो मानेले गरेका थिए अनि अर्को दोश्रो हाफमा रबर्टो फर्मिनोल एक गोल थपे । यो खेलको म्यान अफ द म्याच रबर्टो फर्मिनोले नै हात परे ।



प्रतिक्रिया दिनुहोस्