Logo

चेल्सी सेफिल्डसँग बराबरीमा स्थगित



काठमाडौं, भदौ १५ । चेल्सी पहिलो हाफमा ट्यामी अब्राहामको दुई गोलले अग्र स्थानमा थियो तर कर्ट जाउमाको आफ्नै गोल र दोश्रो हाफको पहिलो मिनेटमै क्यालमको रबिन्सनको गाेलले खेललाई बराबरीमा ल्यायाे ।

याे खेलकाे म्यान अफ द म्यालच क्यालम रबिन्सन स्वय भए ।



प्रतिक्रिया दिनुहोस्