Logo

म्यान सिटीले ब्राइटनमाथि ४ गोल ठोक्यो



काठमाडौँ, भदौ १५ । म्यानचेस्टर सिटीले ब्राइटनलाई ४- ० गोलले पराजित गरेको छ ।
अर्जेन्टिनाको सर्जियाे अगेरोले पहिलो हाफमा दुई गोल गरे भने केभिन डे ब्रुयिनले ६८ सेकेण्ड्समा गाेफ गरेका थिए अनि बर्ननार्डो सिल्भाले १ गोल गरे ।



प्रतिक्रिया दिनुहोस्