Logo

बेलले रियाललाई २ गाेल गरी बचाए तर मैदानबाट बाहिरिए



काठमाडौँ भदौ १६ । स्पानिस ला लिगामा रियाल म्याड्रिड र भल्लारियालकाे खेल २-२ गोलकाे बराबरीमा अन्त भएको छ । भिल्लारियालको मोरेनाले १ अनि गोमेज बार्डोनाडोले १ गोल गरेपछि उता गेरेथ बेलले रियाल म्याड्रिडलाई इन्जुरीको समयमा २ गोल दिलाएर बचाएका थिए ।
इन्जुरीकै समयमा उनलाई दुईवटा पहेलो कार्ड दिइएको थियो भने पछि हाइ बुटको कारण मैदानबाट रेफ्रीले बाहिर निकालिदिए ।याे शताब्दीमा रयाल म्याड्रिडकाे इतिहासमा बेल क्रिस्टियानाे राेनाल्डाेपछि ला लागिमा दुई गाेल गरेर मैदानबाट बाहिरिने दाेस्राे खेलाडी बनेका छन्



प्रतिक्रिया दिनुहोस्

Screenshot